NRNA Appeal for Flood and Landslide Victims 2024

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनामा परेकाहरुलाई छिटो राहत तथा सहयोगका हार्दिक अपिल

नेपालका बाढी तथा पहिरो पीडितहरूलाई सहयोग गरौं
अहिले नेपाललाई तपाईँको साथ र ऐक्यबद्धता आवश्यक छ

लगातार परिरहेको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले हामीलाई निकै मर्माहत बनाएको छ । निरन्तरको वर्षापछि सिर्जित अकल्पनीय विपद्का घटनामा परी निधन भएकाहरुप्रति गैरआवासीय नेपाली संघ परिवार भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै यस प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ ।

बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हामी नेपाल सरकारसँग हार्दिक अनुरोध गर्दछौँ । यसका साथै अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछौँ ।

अन्त्यमा, विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनु ....


NPR 46,000
USD 121
raised from 5 donors

NRNA Appeal for Flood and Landslide Victims 2024

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनामा परेकाहरुलाई छिटो राहत तथा सहयोगका हार्दिक अपिल

Recent Donations

  • NAME
    AMOUNT
  • Anonymous
    UNITED STATES - 2024-10-20
    USD 20
  • Nepalifecare Foundation;Fanindra Panta
    NETHERLANDS - 2024-10-04
    NPR 35,000
  • Madhab Dulal
    CANADA - 2024-10-04
    NPR 10,000
  • Shrijana Tripathi Panta
    NETHERLANDS - 2024-10-02
    USD 101
  • Anonymous
    NEPAL - 2024-10-02
    NPR 1,000