“एक गैरआवासीय नेपालीको प्रतिबद्दता,एक असहाय बालबालिकाको सहारा”

गैरआवासीय नेपाली संघ महिला विभागद्वारा संचालित “एक गैरआवासीय नेपालीको प्रतिबद्दता,एक असहाय बालबालिकाको सहारा”

अवधारणा ​

नेपालमा व्याप्त गरिबी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, घरेलु हिंसा र समाजमा व्याप्त विभिन्न कुरीति, कुसंस्कार जस्ता कारणका साथै सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक कारणले गर्दा बालबालिका आफ्नो परिवार छोडेर सडकमा आउने र त्यहीँ बस्ने गरेको पाइएको छ । एनआरएनए त्यस्ता बालबालिकाको संरक्षणका लागि केही हदसम्म भएपनि सहयोगका लागि अघि बढेको हो । 

को हुन् सडक बालबालिका ? ​

  • क) परित्याग गरिएका बालबालिका : परिवार र घर नभएको । ​

  • ख) सडक बालबालिका :  घरपरिवार भइकन पनि सडक मै रहनेबस्ने गरेका बालबालिका ।  ​

  • ग) सडकलाई नै आफ्नो कार्यक्षेत्र बनाई आफन्त र परिवारसित सडकमा रहने बालबालिका । ​

  • घ) उच्च खतरामा रहेका बालबालिका :  यस वर्गमा द्वन्द्व, भोकमरी, सहाराविहीन, घरपरिवारविहीन, जोखिमपूर्ण तथा दुःखदायी अवस्थामा रहेका बालबालिका पर्द ....


USD 100
raised from 1 donor

“एक गैरआवासीय नेपालीको प्रतिबद्दता,एक असहाय बालबालिकाको सहारा”

गैरआवासीय नेपाली संघ महिला विभागद्वारा संचालित “एक गैरआवासीय नेपालीको प्रतिबद्दता,एक असहाय बालबालिकाको सहारा”

Recent Donations

  • NAME
    AMOUNT
  • Fanindra Mr. Panta
    NETHERLANDS - 2023-05-30
    USD 100