NRNA Earthquake Response

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३  नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्य

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३  नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ ।
यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता का साथै OB का सदस्यहरु तथा इच्छुक व्यक्ति हरु बाट पनि व्यक्तिगत रुपमा सहयोग संकलन गर्न  अध्यक्षज्यूको निर्देशन भएको ले आफ्नो नाम र रकम उपलब्ध गराई सहयोग गरिदिनहुन हार्दिक अनुरोध छ। 


NPR 139,000
USD 286
raised from 13 donors

NRNA Earthquake Response

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (कार्तिक १७ २०८० तदनुसार ३  नोभेम्बर २०२३) गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्ष ........

Recent Donations

  • NAME
    AMOUNT
  • Swaraj Khati
    NEPAL - 2023-11-21
    NPR 30,000
  • Manisha Singh
    DENMARK - 2023-11-15
    NPR 10,000
  • Simone Sharma
    UNITED STATES - 2023-11-10
    USD 101
  • Anonymous
    UNITED KINGDOM - 2023-11-10
    NPR 1,000
  • Swotantra Poudyal
    JAPAN - 2023-11-09
    NPR 10,000
  • Vishnu Rana Magar
    UNITED STATES - 2023-11-09
    NPR 25,000
  • Robinson Adhikari
    UNITED STATES - 2023-11-09
    USD 50
  • Anonymous
    UNITED KINGDOM - 2023-11-09
    USD 15
  • Bishnu dhakal
    UNITED STATES - 2023-11-09
    NPR 25,000
  • Hom gautam
    UNITED STATES - 2023-11-09
    NPR 25,000